सिके राउतको पार्टी समावेशी, सिकून मुख्य दलले

सरकारसँग ११ बुँदे सम्झौता गरेर पृथकतावादी आन्दोलन छाडेको सीके राउत नेतृत्वको जनम पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।

संविधानअनुसार ‘जनमत पार्टी’ नाम राखेर दल खोलेर निर्वाचन आयोगमा दर्ता गरेको हो। जसमा सीके राउतल अध्‍यक्ष र बाँकी सबै सदस्यहरु रहेका छन्। उनले पार्टीमा ३३ प्रतिशत महिला कोटा समेट्दै १२ जना महिलालाई केन्द्रीय सदस्‍य बनाएका छन् । यस्तै दलितको तर्फबाट ६ जना केन्द्रीय सदस्‍य बनाएका छन्।

यसअघि गत चैत ४ गते सिरहाको लाहानमा दुई दिन बसेको राष्ट्रिय परिषद्को बैठक (केन्द्रीय भेला)ले संविधानअनुसार ‘जनमत पार्टी’ नाम राखेर दल खोल्ने निर्णय गरेको थियो।

केन्द्रीय सदस्यको नामावली


१. डा.सी.के.राउत – – अध्यक्ष
२. अनिता कुमारी मण्डल – दलित/महिला – सदस्य
३. अब्दुल खान – – सदस्य
४. आशा कुमारी मेहता – महिला – सदस्य
५. इरफान अहमद शेख – – सदस्य
६. ईन्द्रजीत कुमार यादव – – सदस्य
७. करुणा कुमारी पैकरा – महिला – सदस्य
८. कैलाश महतो – – सदस्य
९. कोशिला देवी महतो – महिला – सदस्य
१०. गिता पासवान – दलित/महिला – सदस्य
११. चन्दन कुमार सिंह – – सदस्य
१२. जुलेखा खातून – महिला – सदस्य
१३. दिनेश प्रसाद यादव – – सदस्य
१४. दिपक कुमार साह – – सदस्य
१५. ध्रुव प्रसाद कहार – दलित – सदस्य
१६. नरेन्द्र प्रसाव चौधरी (कुर्मी) – – सदस्य
१७. नरेश प्रसाद कुशवाहा – – सदस्य
१८. परमेश्वर मुर्मु – – सदस्य
१९. बबिता ईशर – महिला – सदस्य
२०. बसन्त कुमार कुशवाहा – – सदस्य
२१. बिरेन्द्र साह सोनार – – सदस्य
२२. भोपेन्द्र प्रसाद यादव – – सदस्य
२३. मञ्जर कुमारी भगत थरुनी – महिला – सदस्य
२४. महेन्द्र प्रसाद थारु चौधरी – – सदस्य
२५. राज कुमार यादव – – सदस्य
२६. राधा कुमारी यादव – महिला – सदस्य
२७. रामकली देवी मण्डल – दलित/महिला – सदस्य
२८. सतिला कुमारी यादव – महिला – सदस्य
२९. सत्य नारायण खङ्ग खत्वे – दलित – सदस्य
३०. सन्जय कुमार साह – – सदस्य
३१. सन्जय कुमार यादव – – सदस्य
३२. सिताराम पण्डित – – सदस्य
३३. सुरेन्द्र प्रसाद शर्मा – – सदस्य
३४. हकिकुल्लाह मुसलमान – – सदस्य
३५. राजमती पासवान – दलित/महिला – सदस्य