नेपाल नागरिक ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक यतिवेला संसद पेश भएको छ ।
संसलमा विघेक पेश भए सगै विभिन्न क्षेत्रबाट गस्को विरोधका स्वर समेत उठ्न थालेको छ । संसोधन गरीने भनिएको नागरीकता विधेक यतीबेला विवादको घेरामा तानिएको छ ।
संशोधन विधेयकमा २०७२ अघि अंगिकृत नागरिकता पाउनेका सन्तानले बंशजकै आधारमा नागरिकता पाउने व्यवस्था रहेको भन्दै विवादमा तानिए पछि राष्ट्रिय जनमोर्चा समेत आन्दोलीत भएको छ ।
राष्ट्रिय जनमोर्चाले आज (शुक्रबार) संसदमा पेश भएको नागरीकता संसोधन विधेक २०७५ बारे राय बुझ्न र त्यो विधेयक खारेन गराउनको लागी हस्स्ताक्षर अभियाननै संचालन गरी,आज (शुक्रबार) जिल्ला प्रशासन कार्यालय नवलपुर मार्फत संकलित हस्ताक्षर र ज्ञापन पत्र प्रधानमन्त्री कार्यालयमा पठाएका छन ।
नेपाल नागरिक ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक यतिवेला संसोधनका लागि पेश भएको छ ।
संसोधन प्रस्तावमा संवत् २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तान बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिक मानिनेछ । राष्ट्रिय जनमोर्चा नवलपुरका अध्यक्ष दिपक पाण्डेद्धारा अस्ताक्षरीत ज्ञापन पत्रमा भनिएको छ ।






