सडक बत्तीको पोलमा आगलागी(भिडियो सहित)

पोखराको मोहोरियाटोल स्थित सडक बत्तीको पोलमा आगलागी भएको छ ।

रातिको समयमा सडक यात्रुहरुलाई उज्यालोको सहयता प्रदान गर्न राखिएका उक्त विद्युत पोलमा विद्युत सर्ट भई आगलागी भएको हो ।

पोलमा आगलागी भएपछि स्थानियले कसैले घरको छटबाट कसैले झ्यालबाट पानीको प्रयोग गरेर करिव आधा घण्टामा नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट कुनै मानविय क्षति भने भएको छैन ।

भिडिुयो हेर्नुहोस

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।