छोराले गरे आफ्नै बाबुको हत्या

संखुवासभाको खाँदबारी नगरपालिका–११ मा छोराले आफ्नै बाबुको हत्या गरेका छन् ।

खाँदबारी–११ खाइसोङ गाउँमा काइँला छोरा सञ्जय राईले बिहीबार ६२ वर्षीय बुबा भुवनसिंहको हत्या गरेको वडाध्यक्ष नगेन्द्र गुरुङले जानकारी दिए । हत्यामा संलग्न सञ्जय फरार छन् ।