काठमाडाै‌ंमा भूकम्पको धक्का

राजधानी काठमाडौं आसपासका स्थानमा भूकम्पको धक्का महसुस भएको छ ।

शनिबार राती आठ बजेर ३५ मिनेट जाँदा गएकाे भूकम्पकाे केन्द्रबिन्दु काठमाडाैं नै भएकाे भूकम्प मापन केन्द्रले जनाएकाे छ । भूकम्प मापन केन्द्रका अनुसार याे २०७२ सालमा गएकाे विनाशकारी भूकम्पकाे परकम्प नै हाे ।

मापन केन्द्रका अनुसार याे भूकम्प ४ रेक्टर स्केलकाे थियाे ।

मापन केन्द्रका अनुसार याे भूकम्पकाे धक्का काठमाडाैं आसपासका केही जिल्लामा पनि महसुस गरिएकाे थियाे ।