प्रविधि

फेसबुकका ८२ कार्यालय कहाँ कहाँ छन् ?

सरकारले सूचना प्रविधिको विकास, प्रवद्र्धन र नियमन गर्न तयार पारेको सूचना प्रविधिसम्बन्धी विधेयक संसद्मा विचाराधीन छ । विधेयकमा साइबर अपराधलाई नियन्त्रणसँगै सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्या्दित बनाउने भन्दै केही प्रावधान राखिएका छन् । तर, त्यस्ता व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने विपक्षी दल तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले आशंका गरेका छन् ।  प्रस्तावित व्यवस्थाअनुसार सामाजिक सञ्जालमा राख्न नहुने उल्लेख गरिएका सामग्री सरकारले तत्काल हटाउन निर्देशन दिन सक्छ । निर्देशन नमानेमा सञ्चालकलाई तीन वर्षसम्म कैद वा… पुरा पढौ

अरुको नाममा रहेको सिमकार्ड चलाउन प्रतिबन्ध

अरुको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नपाइने गरी नेपाल दूरसञ्चार प्राधिकरणले कार्यविधि तयार पारेको छ। ‘ई–केवाईसी सिस्टम’ को कार्यविधिमा प्राधिकरणले अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नमिल्ने गरी व्यवस्थापन गर्न लागेको हो। अन्नपूर्ण पोस्ट दैनिकका अनुसार अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गरी आपराधिक क्रियाकलाप गर्ने प्रवृत्ति बढेको भन्दै प्रधानमन्त्री कार्यालयबाट गुनासो आएकाले त्यसलाई सम्बोधन गर्न ई–केवाइसी सिस्टम लागू गर्न लागेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार प्राधिकरणले ई–केवाइसी… पुरा पढौ

क्यान इन्फोटेकको आकर्षण : रोबोर्ट प्रदर्शनी र प्रतिस्पर्धा

दसौं संक्करणको क्यान इन्फोटेकमा रोबोर्ट प्रदर्शनी तथा प्रतिस्पर्धा हुने भएको छ । रोबोर्ट प्रदर्शनी तथा प्रतियोगितामा पश्चिमाञ्चल इन्जिनियरिङ कलेजका विद्यार्थीहरु सहभागी हुने कार्यक्रम संयोजक सुरेश सापकोटाले जानकारी दिए । क्यान इन्फोटेककै अवसरमा फागुन २० गते प्रतियोगिता हुनेछ । ‘रोबोटिक्स क्लब आइओई पश्चिमाञ्चल क्याम्पससँग आबद्ध भएका विद्यार्थीहरुले आफैले निर्माण गरेका लाइन ट्रयाकिङ रोबोटहरुबीच प्रतिस्पर्धा हुनेछ,’ उनले भने, ‘नेपालकै पहिलो प्रविधि विशेष प्रशिक्षणमा आधारित प्रतियोगिता गर्न लागिरहेका छौं ।’ जहाँ विद्यार्थीहरुले लाइन… पुरा पढौ

प्रियंका र आयुशमान स्वच्छ वातावरण अभियन्तामा नियुक्त

नायिका प्रियंंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त भएका छन् । वन तथा वातावरण मन्त्रालयको फागुन ७ बसेको मन्त्रीस्तरिय निर्णयले उनीहरुलाई स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त गरेको हो । अभियानताको रुपमा नियुक्त भएका उनीहरले देशभर स्वच्छ वातावरण बनाउको लागि जनचेतनाको कार्यक्रमहरु गनुपर्नेछ । मन्त्रालयले उनीहरुलाई एकवर्षको नियुक्ती दिएको हो । केहि साताअघि मात्र सामाजिक काममा योगदान पुर्याउने उदेश्यका साथ आयंका फाउन्डेसन दर्ता गरेका… पुरा पढौ

तनहुँवासीलाई क्यान इन्फोटेकको निम्तो

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइएमईपेलाई सूचना तथा प्रविधिको वृहत मेला बनाइने भएको छ । गण्डकी प्रदेश स्तरीय इन्फोटेकको जिल्ला जिल्लामा प्रचारप्रसार गर्ने र तनहुँबासीलाई मेलामा आमन्त्रण गर्न तनहुँमा आयोजित पत्रकार सम्मेलनमा शाखा अध्यक्ष युवराज पौडेलले सूचना तथा प्रविधिको क्षेत्रमा भित्रिएका नवीनतम प्रविधिलाई इन्फोटेकमा भिœयाइने जानकारी दिए । फागुन १८ गतेदेखि २४ गतेसम्म पोखरामा क्यान इन्फोटेक हुँदै छ । ‘विश्वमा पछिल्लो समय… पुरा पढौ

क्यान इन्फोटेक टोली स्याङ्जामा

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइएमइ पेको तयारी तीव्र बनाएको छ । फागुन १८ देखि २४ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने प्रदेशस्तरीय इन्फोटेकको तयारीका क्रममा कास्कीसहित प्रदेशका अन्य जिल्लामा पनि प्रचारप्रसार भइरहेको अध्यक्ष युवराज पौडेलले बताए । क्यानले स्याङ्जामा पत्रकार सम्मेलन गरी इन्फोटेकको तयारीबारे जानकारी गराएको छ । क्यान प्रदेशका अध्यक्ष चिन्तामणि बास्तोलाले सूचना तथा प्रविधिको क्षेत्रमा इन्फोटेकले महत्वपूर्ण योगदान पु¥याउने… पुरा पढौ

साेकेस हेरेर हाेइन, नया प्रविधि बुझेर जानुहाेस् – पौडेल

युवराज पौडेल क्यान महासंघ कास्कीका अध्यक्ष हुन् । क्यान कास्कीले यही फागुन १८ देखि २४ गतेसम्म १० औं संस्करणको भायानेट क्यान इन्फोटेक गर्दै छ । यसै क्रममा इन्फोटेक आयोजना गर्नुको उद्देश्य, आकर्षण लगायत विविध विषयमा केन्द्रित रहेर गरिएको कुराकानी । यसपालि क्यान इन्फोटेकमा के के हुनेछ ? हामी प्रविधि अनुसार चल्न बाध्य छौं । अब धेरै काम इन्टरनेटबाटै हुने भइसक्यो । यो प्रविधि र अनलाइनको मेला भएको हुनाले इन्टरनेट र… पुरा पढौ

इन्फोटेकका ७५ प्रतिशत स्टल बुकिङ, तयारी तिब्र

फागुन १८ देखि २४ गतेसम्म पोखरामा आयोजना हुने ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइएमइपे’को तयारी अन्तिम चराणमा पुगेको क्यान कास्की अध्यक्ष युवराज पौडेलले जानकारी दिए । "७५ प्रतिशत स्टल बुकिङ भएको छ, यो बर्ष हामी इन्फोटेक अझै ब्यवस्थित हुने विश्वास लिएका छौ, उत्साहजनक गतीमा सबै उपसमितीहरुले काम गरिरहेका छन" पौडेलको भनाइ छ । १० औं संस्करणको मेलासम्म आइपुग्दा सूचना, प्रविधिको विकास क्रमबारे नयाँ पुस्तालाई जानकारी दिन संग्रहालयको व्यवस्था गर्न… पुरा पढौ

पश्चिमाञ्चल क्याम्पसमा अन्तरकृया

ईत्रि. वि. ई.अ.स पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा Electronic Nano Technology बिषयमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम मा भारतको कोलकत्ता स्थीत जोधपुर बिश्वबिद्यालयका प्राध्यापक तथा Technology का Professional बिश्वको नै ठुलो सस्था IEEE का पुर्व Vice President प्राध्यापक डा. श्री चन्दन कुमार सरकारले Nano Technology र त्रि वि भौतिक शास्त्र केन्द्रिय बिभागमा कार्यरत उप प्राध्यापक डा. सन्जु श्रेष्ठले  Low Dimensional Device को बारेमा कार्यपत्र पेश गर्नु भएको थियो… पुरा पढौ

क्यान इन्फोटेक पूर्व सन्ध्यामा दृष्टिविहीनलाई कम्युटर तालिम

दृष्टिविहीनका लागि पोखरामा कम्प्युटर शिक्षा तालिम सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजना र ओम डेभलपमेन्ट बैंकको सहयोगमा तालिम आयोजना गरिएको हो । फागुन १८ देखि २४ गतेसम्म पोखरामा आयोजना हुने ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइएमइपे’को पूर्व सन्ध्यामा तालिम सुरु भएको हो । कम्प्युटर शिक्षा तालिमको मंगलबार ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले उद्घाटन गरे । उनले सामाजिक उत्तरदायित्व बहन गर्ने… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं