समाचार

पतिले बलात्कार गरेको भन्दै उजुरी

बलात्कारका घटना बढिरहेका बेला यहाँ यहाँ वैवाहिक बलात्कारको मुद्दा दर्ता भएको छ । कञ्चनपुरकी एक महिलाले आफ्नै पतिविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गराएकी हुन् । भीमदत्त नगरपालिका २ भाँसीकी मञ्जु जोशीले पति डम्बर जोशीविरुद्व मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ । ‘पतिले आफ्नो इच्छाविपरित यौनसम्पर्क राखेको भन्दै महिलाले मुद्दा दिएकी छन्,’ कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले भने, ‘सोमबार नै जबरजस्ती करणी अन्र्तगत मुद्दा दर्ता गरिएको छ ।’ उनीहरुको बिहे… पुरा पढौ

उर्लाबारीमा पोखरा विश्वविद्यालयको आंगीक कलेज

पोखरा विश्वविद्यालयको कार्यकारी परिषदले मोरङको उर्लाबारीमा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाललाई संयुक्त आंगिक कलेज स्थापनाका लागि स्विकृति प्रदान गरेको छ । प्रतिष्ठानलाई विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकायतर्फ सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङका कार्र्यक्रम सञ्चालन गर्न अनुमति दिएको हो । प्रतिष्ठानले यसअघि पनि विभिन्न प्राविधिक विषय अध्ययन अध्यापन गराउँदै आएको छ । प्रतिष्ठान र विश्वविद्यालयबीच सोमबार भएको सम्झौतामा विश्वविद्यालयका तर्फबाट विज्ञान तथा प्रविधि संकायका डिन बुद्धिराज जोशी र प्रतिष्ठानको तर्फबाट… पुरा पढौ

बास्तोलाको सम्झानामा श्रद्धान्जली सभा

नेपाली काँग्रेसका नेता चक्रप्रसाद बास्तोलाको १३ औ दिनको पुण्य तिथिमा काँग्रेस बागलुङले श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न गरेको छ । मस्तिष्क घातका कारण थलिएका नेता बास्तोलाको गत असोज २७ गते शनिबार ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा निधन भएको थियो । नेता बास्तोला काँग्रेस भित्रका एक निष्ठावान र कर्तव्यनिष्ठ नेताको रुपमा परिचित थिए । कार्यक्रममा नेता बास्तोलाको जिवनीको प्रष्ट पार्दै काँग्रेस बागलुङका नेता तथा पुर्व उपसभापति जगदिशचन्द्र उपाध्यायले उनको निधनले काँग्रेसमा ठुलो क्षती… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं