Author Archive

लोककविकी नातिनी सांसद बन्ने यात्रामा

पोखरा–१३ को मियाँपाटन भन्नेबित्तिकै हरकोहीले सम्झन्छः लोककवि अली मियाँ । लोककविको निधनपछि उनको योगदान र कृतिलाई सर्वसाधारणसम्म लैजान अली मियाँ लोक वाङ्मय प्रतिष्ठान क्रियाशील छ । यही मियाँपाटनमा जन्मे, हुर्केकी लोककविकी नातिनी समिउन निशा भने यसपालि जनप्रतिनिधि बन्ने लक्ष्यमा छिन् । सामुदायिक स्वास्थ्य, महिला तथा बालबालिकाको हित, विपद् व्यवस्थापन र सामाजिक न्यायका लागि एक दशकभन्दा लामो समयदेखि क्रियाशील निशा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पोखरा १३ को वडा सभापतिसमेत हुन् ।… पुरा पढौ

राष्ट्रिय सभाका १८ पदमा ४४ उम्मेदवार

२०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जम्मा ४४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार बुधबार सात वटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता कार्य सम्पन्न भएको छ । नेकपा (एमाले) बाट रोशनी मेचे (कोशी), सोमनाथ पोर्तेल (कोशी), रेखा कुमारी झा (मधेस), प्रेम प्रसाद दंगाल (बागमती), सम्झना देवकोटा (गण्डकी), रामकुमारी झाँक्री (लुम्बिनी), मीनासिंह रखाल… पुरा पढौ

जनताको पीडा सिंहदरबार पुर्‍याउँछु: झविलाल

देशभर चुनावी माहोल छ । नयाँ र पुराना दुवै खालका पार्टीहरु चुनावको तयारीमा छन् । युवा व्यवसायी एवं समाजसेवी झविलाल डुम्रे पनि यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट स्याङ्जा २ मा उम्मेदवार बन्न चाहन्छन् । रास्वपा केन्द्रीय संगठन विभाग सदस्यसमेत रहेका डुम्रे विभिन्न एजेन्डासहित स्याङ्जा क्षेत्र नम्बर २ मा उम्मेदवारका आकांक्षी बनेका हुन् । स्याङजाको वालिङ–१४, छोरेखर्क स्थायी घर भएका ३२ वर्षीय डुम्रे युवाको आकांक्षा सम्बोधन गर्नु मुख्य एजेन्डा भएको बताउँछन्… पुरा पढौ

मिलेनियम ट्रेकमा पाइने सबै चराको जानकारी पुस्तकमा

तनहुँको दुलेगाँैडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा पाइने चराहरू एउटै पुस्तकमा समेटिएका छन् । नेपाल पर्यटन बोर्डको प्रवर्धन एवं मिलेनियम ट्रेक व्यवस्थापन समितिको संयोजनमा पोखरा पंक्षी समाजले उक्त पुस्तक प्रकाशन गरेको हो । चराको पहिचान तथा तथ्याङ्क सङ्कलनका लागि उक्त क्षेत्रमा स्थलगत रुपमा दुुई वर्षको अन्तरालमा विभिन्न चार चरणमा पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे र सचिव हेमन्त ढकालले गरकेो स्थलगत रुपमा अध्ययन अनुसन्धानपछि पुस्तक प्रकाशन गरिएको… पुरा पढौ

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुविधासम्पन्न पिआइसियु

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा आजदेखि सुविधासम्पन्न बाल सघन उपचारकक्ष (पिआइसीयु) सञ्चालनमा आएको छ । प्रतिष्ठानको हालै रेट्रोफिटिङ गरिएको भवनमा नवनिर्मित ८ शड्ढयाको उपचारकक्ष औपचारिक रूपमा सञ्चालनमा ल्याइएको अस्पतालका बालरोग विभागका प्रमुख डा रामचन्द्र बास्तोलाले जानकारी दिए । सामान्य अवस्थाबाहेक गम्भीर अवस्थामा विशेष निगरानीमा राखेर उपचार गराउनुपर्ने बच्चाहरूलाई सघन उपचारकक्ष (पिआइसीयु) अनिवार्य हुने भएकाले यो सेवा अस्पतालले सुरु गरेको हो । अस्पतालले बाल सघन उपचारकक्ष बारेमा नै… पुरा पढौ

पोखरामा २४ गतेबाट अन्तर्राष्ट्रिय कला प्रदर्शनी

सिर्जनशील कलाकार सूमह, पोखराको आयोजना र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा पोखरामा ‘आर्ट इन हिमालय’ शीर्षकमा अन्तरराष्ट्रिय कला प्रदर्शनी हुने भएको छ । यही पुस २४ गतेदेखि २६ गतेसम्म पोखरा महानगरपालिका ९ नयाँ बजारस्थित पोखरा आर्ट ग्यालरीमा हुने उक्त प्रदर्शनीमा नेपालसहित ७ देशका करिब ४० कलाकारका कलाकृति प्रदर्शन गरिने भएको हो । प्रतिष्ठानका प्राज्ञ सदस्य राधिका कँडेलले नेपाली कला र कलाकारलाई अन्तरराष्ट्रिय रूपमा चिनाउने र कलामार्फत संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यलले… पुरा पढौ

कांग्रेस-एमाले गठबन्धन गठबन्धन, नेकपा र जनमोर्चाबाट उम्मेदवारी

राष्ट्रिय सभा निर्वाचनमा गण्डकीमा छ जनाको उम्मेदवारी दर्ता भएको छ। नेपाली कांग्रेस र एमालेले गठबन्धन गरी एकल उम्मेदवारी दर्ता गराएका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवारी दिएका छन्। गण्डकीमा कांग्रेस र एमालेको गठबन्धनबाट खुलामा प्राडा. जगत तिमिल्सिना र महिलामा सम्झना देवकोटाले मनोनयनपत्र दर्ता गराउनु भएको छ। प्रजातन्त्रवादी प्राध्यापक सङ्घका पूर्वअध्यक्ष तिमिल्सिना कांग्रेस र देवकोटा एमालेबाट उम्मेदवार बन्नु भएको हो। गोरखा नगरपालिका गोरखाकी देवकोटा अघिल्लो राष्ट्रिय… पुरा पढौ

आईसीसी टी २० विश्वकप क्रिकेटको ट्रफी

आईसीसी टी २० विश्वकप क्रिकेटको ट्रफी बुधबार पोखरामा प्रदर्शन गरिँदै । तस्बिरः सुनिल पाण्डे/नेपालदुत पुरा पढौ

अब प्रदेशबारे हाम्रो माग के हुन्छ? खारेज कि यथावत् ?

केही अनुज–अनुजाहरू सोधिराख्नु हुन्छ । विशेषगरी अघिल्लो निर्वाचनमा रास्वपाले प्रदेशमा आफ्ना उम्मेदवारहरू नउठाउनु, व्यक्तिगत रूपमा रविजी र बालेनले समेत प्रदेशको मतपेटिकातिर आँखा पनि नलगाएको घटना सम्झना हुनेले यी प्रश्न गर्नु स्वाभाविक हो । म चाहिँ सधैँ प्रदेशको पक्षमा थिएँ र छु । प्रदेश किन यतिविधि बदनाम भयो भनेर सोच्नु भएको छ? कुनै पनि सरकारको महत्व उसले जनताको जनजीविकासँग जोडिएर जनतासँग गर्ने संवादका कारण कम–बढ हुन्छ । यस्तो संवाद सरकारले आफ्ना… पुरा पढौ

कथा: सुन्तलाको बोक्रा

बस बिरौटामा रोकियो । सहिद चोक उभिएको म बस चढ्न हतारिएको थिएँ । निक्कै समयको प्रतिक्षापछि बस आयो । सोचँे, यो बस राष्ट्र बैंक चोकबाट मोडिन्छ र रत्नचोक हुँदै पुथ्वीचोकबाट बगर खुईकिन्छ तर ड्यामसाईडबाट बिरौटातिर लाग्यो । यात्रुको प्रतिक्षामा रोकियो । म कम्प्युटर इन्टिच्युटमा २ बजे पुग्नु थियो । मन अतिशय आतिएको थियो, ‘कति खेर जान्छ भाई ?’ मैले कन्डक्टरलाई सोधेँ । ‘एक छिन रोक्छ’, उसले अमिल्दो आँखाले हेर्दै भन्यो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं