मुस्ताङमा कोरोनाबाट ५५ बर्षिय पुरुषको मृत्युु

जोमसोम – हिमाली जिल्ला मुस्ताङको जोमसोम अस्पतालमा सोमबार  कोरोना सक्रमणबाट थप  एक ब्यत्तिको मृत्युु भएको छ । मुस्ताङको थासाङ गाउपालिका ५  घर भई घरपझोङ ३ स्याङ बस्ने  ती  पुरुषको अस्पतालको आईसोलेसन वार्डमा मृत्यु भएको घरपझोङ गापाका स्वास्थ्य सयोजक कर्णबहादुर थकालीले जानकारी दिए । 

गत बैशाख ३१ गते देखि भर्ना भएका ती पुरुषको  ३ दिनपछी अस्पतालमा मृत्युु भएको हो ।कोरोना सक्रमणबाट मृत्युु भएका पुरुषको आजै  आफन्तको रोहबरमा अस्पताल ब्यस्थापन

गत बैशाख ३१ गते देखि भर्ना भएका ती पुरुषको  ३ दिनपछी अस्पतालमा मृत्युु भएको हो ।कोरोना सक्रमणबाट मृत्युु भएका पुरुषको आजै  आफन्तको रोहबरमा अस्पताल ब्यस्थापन

गत बैशाख ३१ गते देखि भर्ना भएका ती पुरुषको  ३ दिनपछी अस्पतालमा मृत्युु भएको हो ।कोरोना सक्रमणबाट मृत्युु भएका पुरुषको आजै  आफन्तको रोहबरमा अस्पताल ब्यस्थापन समिति,प्रशासन, ,स्थानिय तह र नेपाली सेनाको समन्वयमा शव ब्यवस्थापन भएको स्वास्थ्य सयोजक थकालीले बताए ।  योसगै मुस्ताङमा कोरोना सक्रमणमा मृत्युु हुनेको सख्या ३ पुगेको छ ।

यसअघि मुस्ताङको घरपझोङ ४ बस्ने ७२ बर्षिया महिला र  शनिबार वारागुङ मुत्तिक्षेत्र १ पुराङ रानिपौवाका ३३ बर्षिय युवाको पोखरामा मृत्यु भएको थियो ।कोरोनाको दोश्रो लहरसगै हिमाली जिल्ला मुस्ताङमा १ सय १४ जना ब्यतिमा कोरोना सक्रमण पुष्टि भएको थियो ।जसमा थासाङमा  १ जना र घरपझोङमा १८ जना ब्यती निको भईसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार आईतबारसम्म घरपझोङमा ३३ जना,थासाङमा २५ जना र वारागुङ मुत्तिक्षेत्रमा ३७ जना सक्रिय सक्रमित रहेका छन ।कोरोनाका कारण मुस्ताङबाट गएको एकसाताको फेरोमा ११ जना ब्यत्तिलाई पोखरा रिफर गरिएको थियो । ।जसमा १ जनाको मृत्युु भएको हो ।

पछिल्लो हप्ता मुस्ताङको घरपझोङमा कोरोना सक्रमित बिमारी घट्दै जान थालेको छ भने वारागुङ मुत्तिक्षेत्रमा बढदै जान थालेको छ ।