प्रतिनिधिसभा भंग गरेको सरकारले संसद अधिवेशन बोलाउन लागेको छ । अब राष्ट्रिय सभाको बैठक पुस १७ गते बस्नेछ ।
मन्त्रिपरिषदको शुक्रवारको बैठकले यस्तो सिफारिस गरेको हो । संविधान अनुसार ६ महिनाको बीचमा संसदको अधिवेशन बोलाउनुपर्छ ।
नेपालदूत , पोखरा
पौष १० गते २०७७