सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट निवेदनहमाथिको सुनुवाइ संवैधानिक इजलासबाट गर्न आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले आगामी शुक्रबार संवैधानिक इजलासमा यसबारे सुनुवाइ हुने आदेश दिएको हो ।
नेपालदूत , पोखरा
पौष ८ गते २०७७