ओली-प्रचण्ड फेरि छलफलमा

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच छलफल जारी छ ।

ओलीलाई भेट्न फेरि प्रचण्ड बालुवाटार गएका हुन्। नेकपा स्थायी कमिटी बैठक अपराह्न १ बजेदेखि बस्ने भनिए पनि अचानक संसद विघटनको सिफारिस भएको छ ।

स्थायी कमिटी बैठकका लागि नेकपा नेताहरु बालुवाटारमा जम्मा हुँदै छन् ।