बहुचर्चित कलाकार हरिबंश आचार्य दम्पतीमा कोरोन पुस्टि

बहुचर्चित कलाकार, हरिबंश आचार्य तथा आचार्य पत्नी रमिला थापा आचार्यको पिसिआर टेस्ट गर्दा कोरोना संक्रमण देखिएको छ । सामान्य लक्षण देखिएपछि दुवैजनाको स्वाब परीक्षण गरिएको थियो । दुवैजनाको स्वास्थ्य सामान्य रहेको छ ।