कोरोनाले विश्व नै आक्रान्त भइरहेका बेला भ्रम छर्ने १ पास्टर पक्राउ परेका छन् ।
क्रिस्चियनलाई कोरोना नलाग्ने भन्दै प्रवचन दिने केशवराज आचार्यलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
प्रशस्त कटनी मण्डलीका पास्टर आचार्य पोखरा २९ पावर हाउस बस्दै बस्थे । विपद्मा पनि भ्रम फैलाउने आचार्य अहिले कास्की प्रहरीको हिरासतमा छन् ।






