नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाका ६ कार्यकर्ता ललितपुरबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेत्रविक्रम चन्दका माइला दाई जयन्द्र चन्दसमेत छन् ।
चन्द नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष हुन् । विप्लवका जेठा दाई वीरजंग चन्द यसअघि दाङबाट पक्राउ परि सकेका छन्।




