नेपालदूत , पोखरा
चैत्र ७ गते २०७६
सरकारले चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
सरकारले चैत ९ देखि नेपाल आउने सबै जहाजमा प्रतिबन्ध लगाएको छ।
शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशवासीलाई आतंकित नभई धैर्य राख्न नागरिकलाई अनुरोध गरेका छन्।