प्रतिनिधिसभाको रिक्त सभामुखमा नेकपाका उम्मेदवार अग्नि सापकोटा निर्वाचित भएका छन्।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकले उनलाई निर्विरोध निर्वाचित गरेको हो।
प्रतिनिधिसभाको रिक्त सभामुख पद लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि निर्विरोध निर्वाचित भएका हुन् ।






