पोखरा दिउँसै अँध्यारो

पोखरामा आज आइतबार १ बजे दिउसो पनि चिसो छ । हिजो शनिबार र अस्ति शुक्रबार मज्जाले घाम लागेको पोखरामा आज आइतबार भने पानी पर्ने संकेत गरिरहेको छ ।

चिसो बताास चलिरहेको छ । पोखरा आसपासका डाँडाँहरू तुवाँलोले छेकेको छ । पानी परिहाल्ला जस्तै गरि कालोनीलो भएको छ ।