सांसद दीपक मनाङ्गे लेकसाइडको होटलबाट पक्राउ

प्रदेश सांसद राजीव गुरुङ दीपक मनाङे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई पोखराको लेकसाइडको होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई मंगलबार मनाङेले पोखरामा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनअघि झापड हानेपछि गरेपछि उनीविरुद्ध उजुरी दर्ता भएको थियो ।