माघ ७ गते २०७६

ताजा समाचार

माघ ७ गते २०७६

सभामुखमा सापकोटाद्धारा उम्मेदवारी दर्ता

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का तर्फबाट संसद अग्नि सापकोटाले सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा सापकोटाले मंगलबार मध्यान्ह सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेस संसदीय दलले नेकपाको स्पष्ट बहुमत रहेका कारण सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको छ।

उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेले गत सोमबार नै राजीनामा दिएपछि प्रतिनिधि सभाका उपसभामुख पनि पद रिक्त भएको छ । यही १२ गते सभामुख चयन प्रक्रिया सम्पन्न भएपछि मात्र उपसभामुखको चयनको प्रक्रिया अघि बढ्ने छ ।