पोखरा आउँदै गरेको बस र ट्रक तनहूँमा एकापसमा ठोकिएपछि…

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा बिहीबार दिउँसो भएको सवारी दुर्घटना भएको छ ।

पोखरा आउँदै गरेको पर्यटक बस र विपरित दिशाबाट आउँदै गरेको ट्रक ठोक्किदा भएको घटनामा मानवीय क्षति भने भएको छैन । तस्वीर : रासस