नेपालदूत , पोखरा
पौष २६ गते २०७६
नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा गर्न भनेको छ ।

शनिबारप्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले तुम्बाहाङ्फेलाई राजीनामागराउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । नेकपाले सभामुख उम्मेदवार चयन भने गर्न सकेन ।