पोखरामा झल्याक-झुलुक

पोखराको मौषम आज पनि राम्रो हुने संकेत छैन । २ दिनदेखि पानी परिरहेको पोखरामा कडा चिसो छ । पोखरा आसपासका डाडाहरूमा कुहिरो र तुँवालोले ढाकेको छ ।

पोखरामा कुनैबेला चकिलो घाम लाग्ने कुनैबेला डम्म भएर पानी पर्लाजस्तो हुने भइरहेको छ ।
मौषमविदका अनुसार आज पनि पानी पर्ने सम्भावना छ । शुक्रबारदेखि मौषममा सुधार आउने बताइन्छ ।

करिब ५ मिनेटको फरकमा खिचिएका २ तस्वीर

This image has an empty alt attribute