पोखराको मौसम डरलाग्दो

आज मंगलबार पोखराको मौषम निकै विग्रिएको छ । मौसम निकै डरलाग्दो अवस्थामा छ ।

मौसम विभागले मौषममा सुधार हुने भनिए पनि पोखराको मौसम एकाएक विग्रिएको छ ।

बिहानैदेखि अँध्यारो भएको छ । पानी पनि पर्न सक्ने देखिन्छ । आइतबार र सोमबारको तुलनामा आज बढी चिसो महसूस गरिएको छ । पोखरा आसपासका डाँडामा तुँवालोले ढाकेको छ ।