सिद्धबाबालाई तीनलाख धरौटीमा रिहा गर्न आदेश

बलात्कारको आरोपमा पक्राउ परेका कृष्णबहादुर गिरी ‘सिद्धबाबा’लाई तीनलाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका थिए ।

सिद्धबाबालाई तीनलाख धरौटीमा रिहा गर्न आदेश 

जिल्ला अदालतका सुनसरीका श्रेस्तेदार नगेन्द्र केशरी पोखरेलले सिद्धबाबालाई धरौटीमा रिहा गर्न आदेश दिएको जानकारी दिए ।