पुस १० गते सार्वजनिक विदा

सुदूरपश्चिम प्रदेश सरकारले पुस १० गते सार्वजनिक विदा दिने भएको छ ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेशमा मनाइने भुवा पर्वको अवसरमा बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले पुष १० गते सार्वजनिक निकायमा बिदा गर्ने निर्णय गरेको छ।