हिउँमा पुरियो विद्यालय

जब विद्यालय नै हिउँले पुरिएपछि के पढ्ने के परीक्षा दिने ? भारी हिमपात भएपछि डोल्पाको मुड्केचुला गाउँपालिका–५ सुर स्थित डाँफे आधारभूत विद्यालय हिउँले पुरिएको छ । हिउँले पुरिएपछि परीक्षा दिने विद्यार्थीहरु समस्यामा परेका छन् । तस्वीर: रासस