महिला बलात्कारको आरोपमा २ पक्राउ

काठमाडौंको तारेश्वरमा महिलामाथि सामूहिक बलात्कारको गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा तारकेश्वर नगरपालिका ४ पुरानो गुहेश्वरीबाट ३९ वर्षका रोमराज पुतुवार र ४९ वर्षका लाले गुरुङ आइतबार साझ पक्राउ परेका हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको हानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी निरीक्षक गम्भीरजंग थापाले जानकारी दिएका छन् ।