नेकपा १ मतले वजयी,पुनःगणना गर्न कांग्रेसको माग

धरान उपमहानगरपालिका वडा नम्बर ७ को वडाअध्यक्षमा नेकपाका जीवनराज सुवेदीले एक मतले वजयी भएका छन् ।

सुवेदीले ६२२ मत पाएका छन् भने नेपाली कांग्रेसका सुवर्ण मोहन पलिखेले ६२१ मत पाए।

नेकपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेको धरानमा कांग्रेस १ मतले पछि परेपछि कांग्रेसका प्रतिनिधिले पुःन मतगाणना गर्नुपर्ने माग गर्दै निवेदन दिएकका छन् ।