कास्की २ मा नेकपालाई दोब्बर बढी अग्रता

कास्की २ मा नेकपाले फराकिलो अग्रता बनाएको छ । पोखरा महानगरका ४ वडा ३३ र २१ ,२० र १७ को मतगणना सकिएको छ ।

अहिलेसम्म नेकपा उम्मेदवार विद्या भट्टराईले ११ हजार ८ सय ४६ मत पाएकी छन् कांग्रेसका खेमराज पौडेलले ५८८६ मत ल्याएका छन् ।