भक्तपुर–१ मा कांग्रेसको जित निश्चित

भक्तपुर–१ ९क० मा प्रदेश सभा सदस्याका पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । अहिलेसम्म काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले १३०८३ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का देवीप्रसाद ढकालले १०६९४ मत प्राप्त गरेका छन् ।

यसैगरी, नेपाल मजदूर किसान पार्टी ९नेमकिपा० का निरज लवजूले ३८६० मत प्राप्त गरेका छन् । अब वडा नम्बर १० को मात्रै मतगणना हुन बाँकी छ । दिउँसो १२ बजेसम्म अन्तिम नतिजा आउने जनाइएको छ ।