शान्ति उदय माविमा मतदान स्थगित

पोखरापोखरा–३३ को भरतपोखरीस्थित शान्ति उदय मावि केन्द्रमा मतदान स्थगित भएको छ ।

मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै विवाद भएपछि मतदान स्थगित भउको हो । घटनाको थप विवरण आउन बाँकी छ ।