नवनियुक्त मन्त्रीहरूद्धारा शपथ ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बुधबार मन्त्रिपरिषद् हेरफेर गरे पछि बिहीबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीहरुलाई र ३ राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा शपथ ग्रहण गराईएको हो ।

नवनियुक्त मन्त्रीहरूमा नेकपा सांसदहरू वसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी ,पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादव छन् ।

मन्त्री पद गुमाउनेहरूमा रघुवीर महासेठ, लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, थममाया थापा ,धनबहादुर बुढा, चक्रपाणि खनाल, मात्रिका यादव र रामकुमारी चौधरीरहेका छन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित भएका थिए ।