ताजा समाचार

कार्तिक १८ गते २०७६

राष्ट्रपति भण्डारीद्धारा प्रदेश प्रमुख नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले ७ वटै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।  

आइतबार राष्ट्रपतिले पूर्ववर्ति सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई पदमुक्त गरेपछि रिक्त रहेको सात प्रदेश प्रमुखका लागि नेकपाको सचिवालय बैठकले  सिफारिस गरेपछि मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखहरुको नियुक्तिको निर्णय गरेर राष्ट्रपति समक्ष नाम पठाएको थियो ।