महरा डिल्लीबजार कारागार चलान

निर्वतनमा सभामुख कृष्णबहादुर महरालाई पुर्पपक्षका लागि थुनामा राख्न आदेश दिइएसँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

जिल्ला अदालत काठमााडौंमा आज भएको थुनछेक बहस सकिएलगत्तै महरालाई डिल्लीबजार कारागार चलान गरिएको हो । 

संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेको थियो ।