नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको आइतबार भएको प्रथम महाधिवेशनले एमबी आस्था मगरको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको छ ।
समितिको उपाध्यक्ष दिल शिरिष, महिला उपाध्यक्ष कमला राना, महासचिव रुद्र श्रीस, संगठन सचिव खिमा गुरुङ, संस्थागत सचिव सुनिता थापामगर र कोषाध्यक्ष सिर्जना राना छन् ।
यस्तै, सदस्यमा सुसान्त गाहा मगर, सुमन गुरुङ, गणेश गुरुङ,– तिलक गुरुङ, मुना थापा मगर, सूर्यकुमारी महतो, सुमन थापा मगर, मनिलाल सरब्जा गुरुङ र मिना थापा मगर छन् ।






