निर्मला पन्तकी आमा दुर्गादेवीले भीमदत्त नगरपालिकाका जागिर पाएकी छन् । १ वर्षअघि बलात्कारपछि हत्या गरिएकी निर्मलाका बाबु अर्की आमासँग बेग्लै बस्छन् ।
उनलाई दैनिक हाजिरीमा काम गर्ने गरी नगरपालिकाले नियुक्ति दिएको हो । जीवन धान्न गाह्रो भएको दुर्गादेवीको निवेदनपटि मानवीय तवरले नगरपालिकाले उनलाई जागिर दिएको हो ।





