आईतबारको विनिमयदर यस्तो छ

आइतबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ १३ पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै युरो एकको खरिददर १२५ रुपैयाँ ३० पैसा र बिक्रीदर १२५ रुपैयाँ ९९, पाउण्ड एकको खरिददर १३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४० रुपैयाँ ४७ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ४१ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३० रुपैयाँ १५ पैसा रहेको छ ।