मुक्तक

दुनियामा मान्छेहरू स्वार्थमा निहित छन्
फगत एकले अर्कालाई चुसेर जीवित छन् 
सिमित स्रोत र साधनले के पुग्छ र यहाँ 
मान्छेका इच्छा आकांक्षाहरू असिमित छन् 
२०७६/०३/१४