ताजा समाचार

असार १३ गते २०७६

सडकमा सामान राख्ने व्यवसायीले तिरे १० हजार जरिवाना

सडकम सामान राख्ने एक व्यवसायीले १० हजार जरिवाना तिरेका छन् । पोखरा ९ का सूर्य आलेले १० हजार जरिवाना तिरेका हुन् । सडक सफा राख्न र सडक पेटीका अवरोध हटाउँदै फोहोर मैला व्यवस्थापन गर्न पोखरा ९ का स्थानीयसहित वडाले अभियान नै चलाएको छ ।