ताजा समाचार

असार १२ गते २०७६

नायिका करिश्मा पनि पास भईन, कुन ग्रेड ल्याईन ?

यो बर्षको एसइइ परिक्षामा सहभागी भएकी नायिका करिश्मा मानन्धरले बी प्लस ल्याएर एसइइ उतिर्ण गरेकी छिन् ।

नायिका मानन्धरले काठमाण्डौ स्थित मैतिदेवीमा रहेको त्रिवेणी सामुदायिक विद्यालयमा अध्ययन गरेर एसइइ परिक्षामा सहभागि भएकी हुन् ।

उनले ३ ल्याएको जनाईएको छ । करिश्माले ८ कक्षापछि चलचित्र क्षेत्रलाई निरन्तरता दिएपछि पढाई अधुरो नै रहेको थियो ।