ताजा समाचार

असार १० गते २०७६

शिक्षा शाखा अधिकृत नै घुससहित रंगेहात पक्राउ

शिक्षा विकास तथा समन्वय इकाई सल्यानका इकाई प्रमुख ९शाखा अधिकृत० घुससहित पक्राउ परेका छन् ।

शिक्षक सरूवा प्रक्रिया सहजीकरणको लागि सेवाग्राहीसँग घुस लिँदै गरेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनबहादुर वलीलाई २५ हजार घुससहित पक्राउ गरेको हो ।

घुस माग्ने गरेको भन्ने सूचनाको आधारमा उनलाई कार्यालय परिसरबाटै घुस लिदाँ लिँदै पक्राउ गरिएको अख्तियारले जनाएको छ ।