ताजा समाचार

असार १० गते २०७६

बागलुङमा शंकास्पद वस्तु फेला

बागलुङ नगरपालिका २ श्री नगरटोलमा शंकास्पद वस्तु फेला परेको छ ।

शंकास्पद वस्तु फेला परेपछि जनजीवन त्रसित भएको छ । मंगलबार नेपाल बन्दा आह्वान गरेको विप्लव नेतृत्वको नेकपाले शंकास्पद वस्तु राखेको अनुमान गरिएको छ ।