ताजा समाचार

असार ६ गते २०७६

पोखरा महानगरमा रुखबाट लडेर मृत्यु

पोखरा महानगरपालिका वडा नं. २१ कृष्तिमा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । शुक्रबार वर्ष ५२ का शिवप्रसाद सुवेदीको घर नजिकैको रुखमा घाँस काट्ने क्रममा खसेर गम्भीर घाइते भएका थिए । उनको सिर्जनाचोकमा रहेको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।