ताजा समाचार

असार ६ गते २०७६

उपराष्ट्रपति योग अभ्यासमा (तस्बिर)

पाँचौ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले चितवनमा योग अभ्यास गरेका छन् ।

दिवसको अवसरमा पतञ्जली योग समिति, चितवनले आयोजना गरेको ‘पाँचौ अन्तर्राष्ट्रिय योग दिवस’ कार्यक्रममा उनले योग अभ्यास गरेका हुन् ।

ratopati.com