कांग्रसको चुनावमा अन्तर्घात गर्ने कोको परे कारबाहीमा ? (नामावलीसहित)

नेपाली कांग्रेसले २०७४ सालको स्थानीयरप्रदेशसभारसंघीय संसदको निर्वाचनमा अन्तरघात गर्ने नेता/कार्यकर्तालाई कारबाही गरेको छ ।

केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बेद्वारा जारी विज्ञप्तिद्धारा उनीहरुको नाम पार्टीको अभिलेखबाटै हटाउने गरि कार्वाही गरिएको हा्े ।

साथै, त्यस्ता अन्तर्घात गर्नेहरुको नामावली हालसम्म केन्द्रीय अनुशासन समितिमा पठाउन बाँकी जिल्लाहरुलाई पनि तत्काल नामावली पठाउन निर्देशन गरिएको छ।

कोको परे कारबाहीमा?