नेकपा नेता गौतम अजकल व्यायममा (फोटोसहित)

नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का सचिवालय सदस्य वामदेव गौतम अजकल राजनैतिक संगसंगै शारीरिक ब्यायममा पनि उत्तिकै समय खर्चिने गरेका छन् ।

दुई दिनयत उनले सामाजिक सञ्जाल फेसबुकमा आफूले व्यायाम गरेका तस्बिरहरू सार्वजनिक गरेपछि उनि शारीरिक व्यायम तिर पनि लागेको जानकारी भएको हो ।

फेसबुक पेजमा घरमै व्यायाम गरेको फोटो सार्वजनिकगर्दै उनले भनेका छन्, ‘नियमित शारीरिक ब्यायामले प्रत्येक दिनलाई सरल, उर्जाशिल र गतिशिल बनाँउछ, स्वस्थ्य रहौं, खुसी रहौं, शुभ बिहानी१११ ’