सुदुर पश्चिमका आख्यानकार गगनसिंह थापाको पाँचौ कृति ूउज्ज्वली ू प्रकाशन हुदैछ । सुदुर पश्चिम नेपालमा रहेको जातिय छुवाछुतमााथि लेखिएको यस लघु उपन्यासमा सामाजिक विभेद र कुसंस्कारको सुन्दर कथानक चित्रण गरिएको छ ।
लेखकका यस अघि सोह्र सौगात ९ संयुक्त कथा सङ्ग्रह ० र आख्यानहरु कर्णालीको छेउछाउ , मेरो मधुशाला र पू्र्खाको चिट्ठी प्रकाशित छन ।




