शीरमा बसेर फेवा वलात्कृत भएको कसरी हेरौं : त्रिपाठी

सहित्यकार ठाकुरप्रसाद त्रिपाठीको फेवा परिवेशलाई विश्लेषण गरेर लेखेको खण्डकाव्य फेवा मानुसी एक कार्यक्रमका बिच पोखरामा सार्वजनिक भएको छ । कार्यक्रम दिपशिखा साहित्य सङगमको ब्यानरमा आयोजना गरिएको थियो । काब्यकार त्रिपाठीले आफुले बाल्यकालमा देखेको फेवाताल बलतकृत भएको फेवा सिरमा टुलुटुलु हेरेर बस्न नसकेर आफुले कलम चलाएको धारणा राखेका थिए ।

गण्डकी प्रदेशका संसद राजिब पाहारी प्रमुख अतिथी रहेको कार्यक्रममा शिक्षासेवी भिम सुबेदीले लेखक त्रिपाठी ब्यक्तित्व परिचय गराएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पहारीले त्रिपाठीको कब्याले फेवातालका सम्पुर्ण सरोकारवालालाई झक्झकाएको बिचार राखे । उनले ताल जोगाउन लेकसाइडलाई मात्रै फेवा ताल मान्ने अवधारणा परिवर्तन गरि बृहत फेवा ताल को अवधारणा जानू पर्ने बिचार व्यक्त गरे ।

काब्यकार त्रिपाठीले आफुले बाल्यकालमा देखेको फेवाताल बलतकृत भएको फेवा सिरमा टुलुटुलु हेरेर बस्न नसकेर आफुले कलम चलाएको धारणा राखेका थिए ।