जेठ १७ गते २०७६

ताजा समाचार

जेठ १७ गते २०७६

पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध



पहिरोका कारण काठमाण्डौ–हेटौँडा जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ ।

मकवानपुरको बकैया गाउँपालिकाको ठिंगनमा र ललितपुरतर्फ सडकखण्डको तीन ठाउँमा बिहीबार बेलुका पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

यो खण्डमा अहिले साना ठूला कुनैपनि गाडी नचलेकाले पहिरो पन्छाउन पहल भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं